Adarsha Secondary School ज्ञान • अनुशासन • सेवा

Adarsha Secondary School ज्ञान • अनुशासन • सेवा

रसुवा र नुवाकोटको विनाशकारी बाढीपहिरोमा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति
१ मिनेट मौनधारणसहित भावपूर्ण श्रद्धाञ्जली।
शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं।